पूर्वयुवराज पारस शाहद्वारा कालु पाँडेलाई सम्मान अर्पण

काठमाडौं । पूर्वयुवराज पारस शाहले नेपाली एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् । कामपा, नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धालाई आज सम्मान गरेका हुन् । दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल गएका थिए । सो अवसरमा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार … Continue reading पूर्वयुवराज पारस शाहद्वारा कालु पाँडेलाई सम्मान अर्पण